‘कोरोनादेखि डराउनु हुँदैन’: डा प्रसन्न गौतम

  ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) अन्तर्गत एबरडिन युनिभर्सिटी हस्पिटल्स ट्रस्टमा  वृद्धवृद्धाको स्वास्थ्य स्याहार सम्बन्धि परामर्शदाता  (जेरीयाट्रिक कन्सलट्यान्ट) को रुपमा काम गरेका डा.  प्रसन्न गौतम अहिले सपरिवार स्कटल्यान्डको एबरडिन मा बस्छन् । नेपाली, हिन्दी, अंग्रेजी र संस्कृतमा थुप्रै पुस्तकहरु लेखेका ऋग्वेदका ज्ञाता ७५ वर्षीय डा. गौतमसंग कोरोना संकटका माझ खासगरी वृद्धवृद्धाको स्वास्थ्य स्याहारका बारेमा हामीले कुरा गरेका थियौं । यो कुराकानी नेपाल … Continue reading ‘कोरोनादेखि डराउनु हुँदैन’: डा प्रसन्न गौतम